कक्षा १२ को परीक्षा तालिका सार्वजनिक (तालिका सहित)


  • thebuddhaexpress

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा तालिका सार्वजनिक गरेको छ । परीक्षा आगामी २०७९ जेठ १६ गतेदेखि सुरु हुनेछ ।

तालिकाअनुसार पहिलो दिन अनिवार्य अँग्रेजी विषयको परीक्षा हुनेछ । परिक्षाको समय बिहान ११ बजे देखि २ बजे सम्म हुनेछ।

२०७९ जेठ १६ गते ऐच्छिक अङ्ग्रेजी, संस्कृत रचना लगायतका विषयको परीक्षा हुने राष्ट्रिय परीक्षा बोर्डले प्रकाशित गरेको परीक्षा तालिकामा उल्लेख छ ।

शुक्रबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले कक्षा १२ को परीक्षा आगामी जेठ १६ देखि जेठ २५ गतेसम्म सन्चालन गर्ने निर्णय गरेको हो।

हेर्नुहोस् परीक्षा तालिका

                               

प्रतिक्रिया