तमु ल्होसारकाे अवसरमा भाेलि सार्वजनिक विदा दिने सरकारकाे निर्णय


  • thebuddhaexpress

सरकारले तमु ल्होसार पर्वको अवसरमा पुष १५ गते बिहीबार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले साे निर्णय गरेको सरकारको गृह मन्त्रालयले जनाएको छ ।

सरकारकाे निर्णयअनुसार देशभरका सबै सरकारी कार्यालय तथा सार्वजनिक निकाय र विदेस्थित कुटनैतिक नियोगमासमेत सार्वजनिक विदा दिएको हो ।

                               

प्रतिक्रिया