अस्थगित रहेको TMNC को राष्ट्रिय भेला चैत्रमै हुने ।


  • thebuddhaexpress

कोभिड-१९ का कारण पटक पटक अस्थगित भएका तराई मधेस राष्ट्रिय परिषद (TMNC) को राष्ट्रिय भेला पुनः येहि चैत्रमा हुने भएको छ ।

परिषदको बसेको सभाको बैठकले चैत १८ र १९ गते काठमाडौंमा राष्ट्रिय-भेला गर्ने निर्णय गरेको हो ।

दुई दिन सम्म चल्ने भेलामा विभिन्न बुद्धिजीवीहरु संग अन्तरकृया , परिषदको विधान ,अचारसम्हिता ,अबधारण पत्रहरुमाथी छलफल एवम अनुमोदन तथा नयाँ नेतृत्व र पदाधिकारी चयन गर्ने कार्यक्रम रहेको भनी रास्ट्रभेला मुल समितीका संयोजक समेत रहेका परिषदका बर्तमान संयोजक बिकाश विकल्पले जाकारी गराए ।

त्यस्तै एक बिज्ञप्ति जारी गर्दै परिषदका सम्पुर्ण पुरानो र नयाँ सद्स्यहरुलाई चैत्र १५ गते सम्म परिषदमा आफ्नो नमाङ्कन भराई लिनहुन् अनुरोध गरिएकोछ ।

                               

प्रतिक्रिया