भेतनाममा भेटिएको नयाँ भेरियन्ट हावाबाट सर्ने भएकोले झन खतरनाक


  • सुरज सिंह

कोरोना संक्रमणका नयाँ नयाँ भेरियन्ट विश्वभर अनियन्त्रित हुँदा दुई अलग अलग भेरियन्टको मिश्रण युक्त हुँदा गत शनिबार नयाँ हाइबिरिड भेरियन्ट भेतनाममा फेला पारेको छ। गत वर्षको अक्टोबरमा पहिलो पटक भारतमा देखापरेको B.1. 6172 भेरियन्ट यू. के केट भेरियन्ट B.1.1.7 निकै संक्रमण रहेको विज्ञयहरूले बताएका छन्। जसलाई विश्व स्वास्थ्य सङ्गठनले varient of consas भाइरस सुचिकृत गर्यो ।

विश्व स्वास्थ्य सङ्गठनको अनुसार यो भेरियन्ट विगतको भन्दा तिर्व संक्रमण र लक्षण देखिन खालको रहेको छ। दोस्रो र तेस्रो लहरमा संक्रमण फैलिएको धेरै देशहरूमा यिनै सोरूप फेला पारेका छन्। भाइरसले स्वरूप परिवर्तन गर्दै जाने क्रममा भेतनाममा अझ नयाँ भेरियन्ट फेला परेको छ। जुन तिर्व गतिमा संक्रमण फैलिने खालको रहेको छ। भारतमा र बेलायतमा भेटिएको भेरियन्ट बिचको Mutation बाट नयाँ हाइबिरिड भेरियन्ट भेटेको र यो हावाको माध्यमबाट तिर्व गतिमा फैलिने भियतनामका स्वास्थ्यमन्त्री गुएन थान लङ्गले बताउनुभयो ।

यो नयाँ भेरीयन्ट अत्यन्त खतरनाक रहेको स्वास्थ्यमन्त्री लङ्गको भनाई छ । नयाँ भेरियन्टको नाम छिट्टै राखिने छ । नयाँ भेरियन्टले मानिसमा बढी असर गर्ने भन्नेबारे अध्ययन अझै हुन बाँकी रहेको बीबीसीले उल्लेख गरेको छ ।

पछिल्लो केही सातामा भियतनाममा कोभिड १९ का संक्रमण बढेको छ । हाल सम्म भियतनाममा ६ हजार ८ सय ५६ मा कोभिड १९ पुष्टि भएको छ भने ४७ जनाको मृत्यु भएको छ ।
भेतनामको Ho Chi Minh सहरमा सामाजिक दुरी साथै तिर्व मात्रामा नयाँ भेरियन्टको चेकजांँच दैनिक एक लाख सेम्पल भइरहेको छ। यसअघि भियतनाम कोविड १९मा जित हासिल गरेको राष्ट्रिय हो र यसै देशमा कोविडको सात वटा भेरियन्टका कोरोना भाइरस भेटिएको थियो ।

सन् २०२० को जनवरीमा पहिलो पटक कोविड – १९ पहिचान भइएता हजारौं उत्परिवर्तन भएका छन् जसमध्ये केही भेरियन्टहरू बढी संक्रमण देखिएका छन्।

                               

प्रतिक्रिया