मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारी लाई प्रहरीले जनकपुर स्थित सीताशरण होटेलबाट झोलासहित प्रहरीले पक्राउ गरेको हो । अन्सारीले स्थानिय चुनावका लागि पैसा बाँडेको आरोपमा प्रहरीले लागेको छ ।
उनलाई जिल्ला प्रहरी कार्यलयका डीएसपी प्रदीपबहादुर क्षेत्रीको टोलीले अन्सारीलाई प्रहरीको गाडीमा लिएर जनकपुरस्थित विमानस्थलमा लगेको छ । प्रहरीले उनलाई सुरुमा जिल्ला प्रहरी कार्यालय लैजाने बताए पनि विमानस्थल पुर्याएको हो ।