स्कोरपियो दुर्घटना, सेनाद्वारा चार जनाको उद्धार


  • thebuddhaexpress

धादिङको थाक्रेस्थित आठ किलो भन्ने स्थानमा मंगलबार बिहान स्कोरपियो जिप दुर्घटना भएको छ ।

तनहुँबाट काठमाडौँ जाँदै गरेको नेपाली सेनाको नम्बर ३ बाहिनी अड्डाको फौजले फेला पारी घटनास्थलबाट चार जनाको उद्धार गरेको नेपाली सेनाले जनाएको छ ।

स्कोरपियो दुर्घटना बारे पूर्ण विवरण आउन बाँकी छ ।

                               

प्रतिक्रिया