सरकारले बिहीबार अर्थात् भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ग्याल्पो ल्होसारको अवसरमा देशभर बिदा दिने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ ।
उक्त अवसरमा नेपाल राज्यभरको सम्पुर्ण सरकारी कार्यालय, सार्वजनिक सङ्घसंस्थाहरुमा सार्वजनिक विदा दिने निर्णय सुचना उल्लेख गरिएको छ।
