पुर्ब निर्धारित सबै परिक्षाहरु स्थगित गर्ने निर्णय भएको छ ।
आज बसेको CCMC निर्देशक समितीको बैठकले सबै प्रकारका परिक्षाहरु अर्को आदेश नभए सम्मको लागी स्थगन गर्ने निर्णय भएको व्यहोरा कोभिड-१९ ब्यबस्थापन तथा संचालन केन्द्र द्वारा निकालिएको बिज्ञपतिमा उल्लेख गरिएको छ ।
https://www.facebook.com/hallabolnetwork/
देश भरीका बिधालय तथा शिक्षालयहरुमा भौतिक उपस्थिति नभइ भर्चुअल र बैकल्पिक माध्यम बाट पठन पाठन गराउन समेत जनाइएको छ ।
यस अघि आज प्रधानमन्त्रीले सरकार द्वारा जारी गरिएको कोभिड-१९ विरुद्धको नियमहरु पालना नभएको भन्दै दुख व्यक्त गरेका थिए ।
प्रेस विज्ञप्ति
