शिक्षक सेवा आयोग: निमावि तहमा २,५९८ शिक्षकका लागि विज्ञापन खुल्यो


  • thebuddhaexpress

शिक्षक सेवा आयोगले निम्न माध्यामिक तहको शिक्षक पदपुर्तिकको लागि खुला विज्ञापन बुधबार गरेको छ ।

निम्न माध्यामिक तहको २५ सय ९८ जना शिक्षकको नयाँ पदपूर्तिको लागि खुला विज्ञापन गरेको हो ।

इच्छुक उम्मेदवारले माघको ६ गतेसम्म तोकिएको दस्तुरमा र माघ ७ देखि १३ गतेसम्म दोब्बर दस्तुर तिरेर आवेदन दिन सक्नेछन् ।

साथै चैत्र १७ परीक्षा सञ्चालन हुने आयोगले जनाएको छ ।

त्यसैगरी परीक्षा आवेदन फारम म्यानुअल नभई अनलाइनबाट नै भर्ने व्यावस्था गरेको जनाएको छ ।

                               

प्रतिक्रिया