नेता बाट केही अपेक्षा नगरौ समाजिक अभियन्ताहरु अब आफ्नो टोल आफै बचाउ। – सिरहाली युवा शिव


  • बुद्ध एक्सप्रेस संबाददाता

सिरहाको सुखिपुर नपा २ घर भइ हाल काठमाडौं बस्ने समाजिक अभियन्ता शिव यादवले समाजिक कार्य मा दिन रात न भनी आफ्नो ज्यान धरापमा पारि भोजन सेवा, खाद्यान्न बित्रन र मान्छेको ज्यान बचाउन निसुल्क अक्सिजन बित्रन गरि रहेको छ। तर दोस्रो चरनको लकडाउनमा धेरै ठाउमा राहत बित्रन गर्दा मान्छेको अब्स्था दैनिय थियो तर लकडाउन लम्बिदै गरेकोले अब यस्तो मान्छेहरु राहतको लागि फोन गरि रहे छ कि २,४ दिनमा राहत नपुगे मान्छे भोकले मर्ने अवस्था भइ सकेको छ ।
उहाँ को भनाइ अनुसार अब नेताहरु बाट केही अपेक्षा नगरी अब सामाजिक अभियन्ताहरुले नै अफ्नो समाज र टोलको लागि केही गर्नु पर्ने अब्स्था आइसकेको छ। सरकार र नेता त चुनावको बेला मात्र ठुला ठुला गफदिन आउँछ तर यस्तो अब्स्थामा आफ्नो जन्तालाइ केही पनि ध्यान न दिई अहिके जनताहरु लाई अभिभावक बिहिन महसुस भएका छ्न । र यस्तो आपतको बेला नेताहरुलाई पनि चिनिराख्न अनुरोध गरेका छ्न ।
शिव यादव अहिके राइजिग 100S ग्रुप बाट निरन्तर समाजिक काम गरि देशै भरी लोकप्रिय भएको र सरकार बाट पनि अपेक्षा नगरेको सहयोग गरिब दुखी असहाइ अक्सिजनको अभाव भएको मान्छेले शिव यादव बाट गरि रहेको छ। र अस्तो अब्स्थामा कसैलाइ गाह्रो अप्ठ्यारो परेको मान्छेलाई सम्पर्क गर्न पनि अनुरोध गरेका छ्न।

                               

प्रतिक्रिया