धादिङको थाक्रेस्थित आठ किलो भन्ने स्थानमा मंगलबार बिहान स्कोरपियो जिप दुर्घटना भएको छ ।
तनहुँबाट काठमाडौँ जाँदै गरेको नेपाली सेनाको नम्बर ३ बाहिनी अड्डाको फौजले फेला पारी घटनास्थलबाट चार जनाको उद्धार गरेको नेपाली सेनाले जनाएको छ ।
स्कोरपियो दुर्घटना बारे पूर्ण विवरण आउन बाँकी छ ।